राजनीति
रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि मिसिए
बिहीबार, १० पुस २०८२, १४ : २७
१
सारांश
- रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच आगामी चुनावबारे छलफल भयो।
- छलफलमा निवर्तमान सांसद अमरेश कुमार सिंह पनि सहभागी थिए।
- नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बुझिएको छ।
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि मिसिएका छन् ।
बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।
एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण