ट्रम्पले थाइल्यान्ड–कम्बोडिया संघर्ष रोक्ने श्रेय लिए
सोमबार, १४ पुस २०८२, ०२ : २१
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको द्वन्द्व समाधान गरेको दाबी गरे।
- ट्रम्पले सामाजिक सञ्जालमा दुवै देश शान्तिपूर्ण रूपमा बस्न सहमत भएको बताए।
- ट्रम्पले विगत ११ महिनामा आठ वटा संघर्ष रोकेको र अमेरिकाले सहयोग गरेको उल्लेख गरे।
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिचको संघर्ष तुरुन्त रोकिएको र दुवै देश शान्तिपूर्ण रूपमा बस्ने भएकोमा अमेरिका सफल भएको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दुवै नेताले यो सही निर्णयमा छिटो सहमति जनाए। अमेरिकालाई सहयोग गर्न पाउँदा गर्व महसुस भयो । मैले विगत ११ महिनामा आठ वटा संघर्ष रोकेको छु । वास्तवमा अमेरिका नै असली संयुक्त राष्ट्र बन्यो।’
थाइल्यान्ड र कम्बोडिया करिब २० दिनको लडाइँपछि संघर्ष रोक्ने तयारीमा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण