समाचार
कुलमान रास्वपासँग पुनः संवादमा
सोमबार, १४ पुस २०८२, १६ : ३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनःसंवादमा जोडिएका छन् ।
तीन दिनदेखि लगातार छलफल हुँदा पनि उनीहरूबिचको छलफल निष्कर्षविहीन भएका थिए ।
समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने अन्तिम समयअघि तीनै जना पुनः छलफलमा बसेका कुलमाननिटक एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण