मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपा र कुलमान सहमति नजिक, सहमतिको ड्राफ्ट तयार हुँदै

सोमबार, १४ पुस २०८२, १८ : ५७
सोमबार, १४ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ एकता गर्न सहमति नजिक पुगेका छन् ।  स्रोतका अनुसार सहमतिको ड्राफ्ट तयार हुँदैछ ।

वार्ता रास्वपाका नेता असिम शाहको कमलपोखरीको कार्यालयमै भइरहेको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहको उपस्थितिमा रास्वपा र कुलमानबिच हस्ताक्षर हुने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप