यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार
सोमबार, १४ पुस २०८२, २२ : ५६
सारांश
- उज्यालो नेपाल पार्टीले रास्वपासँग एकीकरण गरी १८ जना समानुपातिक उम्मेदवारको सूची तयार पारेको छ।
- पार्टी अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
- एकीकरणपछि उनीहरू समानुपातिक बन्दसूची पेश गर्ने तयारीमा छन्।
काठमाडौँ । साेमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले आफू पक्षीय १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ ।
साबिक उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू हाल निर्वाचन आयोगमा पुगेका छन् । उनीहरूले केहीबेरअघि मात्र रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
एकीकरणपछि उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्ने तयारीमा छन् ।
यी हुन् कुलमान पक्षका समानुपातिक उम्मेदवार
- डा. महेन्द्र लावती
- धर्मलाल तामाङ
- माया डोल्मा लामा
- तुलसा वाइबा
- लाक्पा फुटी शेर्पा
- त्रीशला गुरुङ
- देविका पौडेल
- अनुप कुमार उपाध्याय
- दुर्गा बहादुर घिमिरे
- कुमार राज सुवेदी
- सिता देवी पाण्डेय
- सरला लामिछाने
- रिमा विश्वकर्मा
- राजदेव राम
- अभिषेक राज सिंह
- मनिषा कुमरी
- सोम प्रसाद चौधरी
- बालिका चौधरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण