अपडेट
पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता
मङ्गलबार, १५ पुस २०८२, १४ : १२
काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार उनीहरुबिच भेटवार्ता भएको हो ।
उनीहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण