निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा
बुधबार, १६ पुस २०८२, ११ : ४६
सारांश
- निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्।
- उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्।
- श्रेष्ठ अभिनेता हुनुका साथै केही फिल्म निर्माण र वितरणमा समेत संलग्न छन्।
काठमाडौँ । फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्दसूचीमा परेका छन् ।
उनी पार्टीको आदिवासी जनजाति क्लस्टर तर्फबाट यो सूचीमा अटाएका हुन् । अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण