फोटोफिचर
माइतीघरमा खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन (तस्बिरहरू)
बिहीबार, १७ पुस २०८२, १२ : २३
सारांश
- काठमाडौं उपत्यकामा खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ।
- सर्वोच्च अदालतको फैसलाअनुसार महानगरपालिकाले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने निर्णय गरेको छ।
- सरोकारवालाहरूले फैसला गर्ने न्यायाधीशद्वयलाई महाअभियोग लगाउन माग गरेका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भएको छ । काठमाडौँ महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका हुन् ।
_fDoFIklv2I.jpg)
यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो । महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसअघि पनि सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका थिए ।
_lcxPJyG1PL.jpg)
सरोकारवालाहरूले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएका छन् ।
_X2Bz8YC5xX.jpg)
_euSzfhLqZ1.jpg)
_rtxgmThtEh.jpg)
_oAvVCcvHj0.jpg)
_etNu5PF6nq.jpg)
_Qu3zh8Fwer.jpg)
_Pd8Uw4sDDa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण