रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु, तस्बिरहरू
आइतबार, २० पुस २०८२, १५ : ४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार सचिवालय बैठक सकिएसँगै केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको हो ।
यसअघि बसेको सचिवालय बैठकले केन्द्रीय समितिमा लैजाने एजेण्डाहरु तय गरेको पार्टी नेताहरूले बताएका छन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् । बैठकमा समानुपातिकको बन्दसूचीमा रहेको नामबारे पनि छलफल हुने जनाइएको छ ।
_cXCLmaf8To.jpg)
_qLuYGeBkPn.jpg)
_IClbH5Gr0X.jpg)
_U6q6BERZ7c.jpg)
_pfr3kqfrZS.jpg)
_TlKa7KjFvP.jpg)
_mwzCsYPscO.jpg)
_r50AFcn9qW.jpg)
_AXADnRaL3L.jpg)
_H6wgN7E3Jg.jpg)
_spYlWfJvRM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण