बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

३९ प्रतिशतसम्म घट्यो आलुको मूल्य

मङ्गलबार, २२ पुस २०८२, ११ : ५९
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घटेको छ।
  • रातो आलुको औसत मूल्य प्रतिकिलो २९.७५ रुपैयाँ कायम भएको छ।
  • भारतीय रातो आलुको मूल्य पनि घटेर २६ रुपैयाँ प्रतिकिलो पुगेको छ।

काठमाडौँ । एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घटेको छ । एक महिनाअघि (मंसिर २२ गते) प्रतिकिलो ४९.५० औसत मूल्य रहेको रातो आलु आज (पुस २२ गते) प्रतिकिलो २९.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
 
यसअनुसार यो आलुमा ३९.९० प्रतिशतले मूल्य घटेको छ । यस्तै अघिल्लो महिना ४१.५० रुपैयाँ पतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलु  ३७.३५ प्रतिशतले घटेर २६ रुपैयाँ कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप