कर्णालीबाट एमालेकी रखालले दर्ता गराइन् उम्मेदवारी
बुधबार, २३ पुस २०८२, १३ : ३२
सारांश
- नेकपा एमालेले कर्णालीबाट राष्ट्रियसभा सदस्यका लागि मिनासिंह रखालको उम्मेदवारी दर्ता गराएको छ।
- उनी कांग्रेस-एमाले गठबन्धनबाट महिला कलस्टरतर्फको उम्मेदवार बनेकी हुन्।
- कर्णालीमा दुई पदका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ।
सुर्खेत । नेकपा एमालेले राष्ट्रियसभाका लागि कर्णालीबाट मिनासिंह रखालको उम्मेदवारी दर्ता गराएको छ । सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको हो ।
उनी कांग्रेस-एमाले गठबन्धनबाट महिला कलस्टर तर्फको उम्मेदवार बनेकी छिन् । कर्णालीमा दुई पदका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण