राजनीति
महन्थ ठाकुरले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १३ : ५७
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले बुधबार मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जेनुर राइन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण