गण्डकीमा नेकपाका रूची र लामाले गरे उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १४ : ३७
सारांश
- नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ।
- नेकपाले मनाङका कपिल लामा र कास्कीकी गोमा घिमिरे रूचीलाई उम्मेदवार बनाएको हो।
- गण्डकीमा नेकपाका ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन्, जसको मतभार ९ सय ४१ हुन्छ।
पोखरा । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । नेकपाले अन्यमा मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरे रूचीलाई उम्मेदवार बनाएको हो ।
नेपाली कम्युनिस्ट पार्टीबाट गण्डकीमा ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९ सय ४१ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण