राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सिंह सिरहा–२ बाट उम्मेदवार सिफारिस
शुक्रबार, २५ पुस २०८२, १३ : ५८
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशलकुमार सिंहको नाम सिरहा–२ बाट एकल सिफारिस भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारको रूपमा उनको नाम सिफारिस भएको हो ।
पत्रकारिता पृष्ठभूमिका सिंह लामो समयदेखि मधेस केन्द्रित राजनीतिमा सक्रिय छन् ।
सफ्टवेयर इन्जिनियरिङमा स्नातक तह पूरा गरेका उनका राजनीतिक पृष्ठभूमि पारिवारिक विरासतसँग पनि जोडिएको छ । उनका बुवा योगेन्द्र नारायण सिंहले गजेन्द्र नारायण सिंहको साथमा लामो समय काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण