फोटोफिचर
नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, बनाउन थालियो स्टेज (तस्बिरहरू)
शनिबार, २६ पुस २०८२, १५ : ००
सारांश
- नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र पारिएको छ।
- भृकुटीमण्डपमा महाधिवेशनका लागि स्टेज बनाउने काम भइरहेको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा महाधिवेशन हुँदैछ।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ । राजधानीको भृकुटीमण्डपमा महाधिवेशनका लागि स्टेज बनाउने काम तीव्र रूपमा भइरहेको छ । अहिले भृकुटीमण्डपमा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।
_Zb763YvRXe.jpg)
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेको हो । आइतबार हुने उद्घाटन समारोहका लागि अहिले स्टेज ब्यानरले सजाउन सुरु गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_ayD3kjlxQQ.jpg)
_H2XFVByoCc.jpg)
_JAsLQTccOm.jpg)
_i6DHzE65oQ.jpg)
_lh3Vz9qpr6.jpg)
_kJqbLouRzH.jpg)
_GkDwgc2dhO.jpg)
_7Jh4KI2tGR.jpg)
_51ivSByfMB.jpg)
_hvb5dpKFeb.jpg)
_7F6YakxTAz.jpg)
_MIF8Hg1CGM.jpg)
_eoQGtJpjkY.jpg)
_lV6cS0vDti.jpg)
_8pLct5Tc0n.jpg)
_P2gSAdoUV4.jpg)
_5Eet8R5Gev.jpg)
_95yiCeLO7d.jpg)
_ek1nvNUoz3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण