सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

एकता भएसँगै बनेको जसपा नेपालको केन्द्रीय समन्वय समितिमा रहेका यी हुन् ४३ जना (नामावली)

आइतबार, २७ पुस २०८२, १७ : ००
आइतबार, २७ पुस २०८२

सारांश

  • आइतबार जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण सम्बन्धी सम्झौता भएको छ।
  • एकीकृत पार्टीको नाम जसपा नेपाल रहनेछ, भने केन्द्रीय समन्वय समिति गठन गरिएको छ।
  • समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको छ।

काठमाडौँ । जसपा नेपाल र लोसपा नेपालबिच आइतबार एकीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार एकीकृत पार्टीको नाम जसपा नेपाल भएको छ भने हाललाई केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समितिमा ४३ जना रहेको सहमतिपत्रमा उल्लेख छ । 

समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको छ । 

समितिमा रहेका सदस्यहरुको सूची यस प्रकार छ– 

610598568_3036018130121128_6997990818492528401_n610738859_1234928115189074_7009736760244413400_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप