मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एनआरएनएको एकताको मर्म विपरीत काम भइरहेको भन्दै गंगाधर गौतमको आपत्ति

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वप्रवक्ता तथा साविक एकता महाधिवेशन आयोजक समितिका सदस्य–सचिव गंगाधर गौतमले वर्तमान नेतृत्वले संस्थाको वृहत् एकताको मर्म विपरीत एकपक्षीय ढङ्गले काम गरिरहेको आरोप लगाएका...