तीन सातामा ‘झरीपछिको इन्द्रेणी’ले कमायो १ करोड
सोमबार, २८ पुस २०८२, १२ : ४७
सारांश
- फिल्म 'झरीपछिको इन्द्रेणी' ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ ग्रस कमाएको छ।
- फिल्मले ३५ हजार ८४२ वटा टिकट बेचेको छ र अर्जुन घिमिरे 'पाँडे'को निर्देशन रहेको छ।
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँभन्दा बढी ग्रस आम्दानी गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको सिनेपा : बक्सअफिस रिपोटमा फिल्मको कूल कमाइ १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ ग्रस रहेको छ । सोही अवधिमा फिल्मका ३५ हजार ८४२ वटा टिकट बिकेका छन् ।
अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको फिल्म गत ४ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा गणेशको अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण