कांग्रेस विशेष महाधिवेशन
गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै नाराबाजी
मङ्गलबार, २९ पुस २०८२, १२ : ५९
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापालाई महामन्त्री बनाउन नाराबाजी भयो।
- मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरे।
- संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिए।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ । मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् ।
संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण