शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा यस्तो छ सानेपाको चहलपहल
फोटोफिचर

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा यस्तो छ सानेपाको चहलपहल

मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ ।

sanepa (2)

यता, पार्टी मुख्यालयमा सानेपामा भने संस्थापन पक्षनिकट तरुण दल सम्बद्धहरूको भेला चलिरहेको छ । कांग्रेसकै युवा संगठनको रूपमा रहेको तरुण दल आबद्ध सदस्यहरू सानेपामा भेला भएका हुन् । 

sanepa (1)

केन्द्रीय कार्य समितिको बैठक बोलाएसँगै पार्टी कार्यालयमा चहलपहल र भेला बढेको हो ।

.picasasanepa (3)sanepa (4)sanepa (5)sanepa (6)sanepa (7)sanepa (8)sanepa (9)sanepa (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया