विशेष महाधिवेशन : थपियो उम्मेदवारी दर्ताको समय
मङ्गलबार, २९ पुस २०८२, १५ : २२
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको समय थप गरिएको छ ।
निर्वाचन समितिले सुरुमा सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो ।
अहिले उक्त समय बढाएर ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण