बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्र भण्डारीले भने– पार्टी फुटाउने अभियानमा सामेल हुन्न

मङ्गलबार, २९ पुस २०८२, १५ : ३०
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । नेपाली का‌ंग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । 

उनले आफू केन्द्रीय समितिको बैठकमा सहभागी भएको समेत बताए । यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप