कांग्रेसको विशेष महाधिवेशन : फेरि थपियो उम्मेदवारको मनोनयन दर्ता समय
मङ्गलबार, २९ पुस २०८२, १६ : १४
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको समय फेरि थपिएको छ ।
केन्द्री निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय थपिएको हो । उनका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।
यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण