बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरु

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।  मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको हो ।