प्रधानमन्त्री र दुर्गा प्रसाईंबिच पुनः वार्ता हुँदै
मङ्गलबार, २९ पुस २०८२, २१ : ३९
काठमाडौँ । फागुन १ गतेदेखि आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीले पुनः वार्ता गर्ने भएकी छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंसँग माघ २ गते द्विपक्षीय वार्ता हुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई वार्ताको समय तोकिएको जानकारी सहित पत्राचार गरेका हुन् ।
यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईंले ३ पटक वार्ता गरिसकेका छन् ।
प्रसाईंले हिन्दुधर्म, सङ्घीयता र राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने माग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण