शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बुधबार, ३० पुस २०८२, ०५ : ४०
बुधबार, ३० पुस २०८२

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.01 144.61
EUR  (European Euro) 1 168.03 168.73
GBP  (UK Pound Sterling) 1 194.00 194.81
CHF  (Swiss Franc) 1 180.38 181.14
AUD  (Australian Dollar) 1 96.47 96.87
CAD  (Canadian Dollar) 1 103.73 104.17
SGD  (Singapore Dollar) 1 111.87 112.34
JPY  (Japanese Yen) 10 9.06 9.10
CNY  (Chinese Yuan) 1 20.64 20.73
SAR  (Saudi Arabian Riyal) 1 38.40 38.56
QAR  (Qatari Riyal) 1 39.40 39.56
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 39.21 39.37
MYR  (Malaysian Ringgit) 1 35.49 35.64
KRW  (South Korean Won) 100 9.77 9.81
SEK  (Swedish Kroner) 1 15.69 15.76
DKK  (Danish Kroner) 1 22.49 22.58
HKD  (Hong Kong Dollar) 1 18.46 18.53
KWD  (Kuwaity Dinar) 1 470.93 472.89
BHD  (Bahrain Dinar) 1 382.00 383.60
OMR  (Omani Rial) 1 374.05 375.61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप