कांग्रेस विवाद
गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी
बुधबार, ३० पुस २०८२, १२ : ३१
२
सारांश
- नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधर नेताहरूलाई कारबाहीको तयारी गरेको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी छ।
- विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएपछि कारबाहीको तयारी गरिएको हो।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ। संस्थापन समूहका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिए ।
विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ।
गगन थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै कारबाहीको पत्र पठाइने संस्थापनका ती नेताको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण