अपडेट
रमेश लेखकले केन्द्रीय समितिमा भने– छलफलले समाधान पाउन सकेन
बुधबार, ३० पुस २०८२, १५ : १३
सारांश
- रमेश लेखकले कांग्रेसको केन्द्रीय समितिमा विवाद समाधान प्रयास असफल भएको बताए।
- उनले लचकता अपनाउँदा पनि समस्या समाधान हुन नसकेको बताए।
- विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन गर्न लागिपर्दा संस्थापन समूह बैठकमा बसेको हो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेता रमेश लेखकले पार्टीभित्र जारी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्।
बुधबार पार्टी कार्यालयमा जारी बैठकमा उनले बैठकमा भने, “हामीले धेरै प्रयास गर्यौं, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन।”
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन गर्न लागिपर्दा संस्थापन समूह केन्द्रीय समिति बैठकमा बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण