काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीको आगामी चलचित्र ‘मास्टर्नी’ को एक गीतको शब्दलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विवाद चुलिएको छ। यसै विषयमा नेपाली चलचित्र क्षेत्रका स्थापित लेखक, निर्माता तथा निर्देशक...