कांग्रेस विशेष महाधिवेशन
निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास छः गगन थापा
बिहीबार, ०१ माघ २०८२, ०० : ५८
सारांश
- नवनिर्वाचित सभापति गगन थापाले निर्वाचन आयोग कुनै पनि दबाबमा नपर्ने विश्वास व्यक्त गरे।
- थापाले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको बताए।
- उनले निर्वाचन आयोगले वैधानिकता सुनिश्चित गर्ने र आफूहरूले मान्यता पाउने दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।
बुधबार सभापतिमा निर्वाचित भएपछि महाधिवेशनलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको स्पष्ट पारे ।
उनले पार्टीको वैधानिकता र आधिकारिकता निर्वाचन आयोगले संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार नै सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै आफूहरूले नै वैधानिक मान्यता पाउनुपर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण