शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०१ माघ २०८२, ०६ : ०१
बिहीबार, ०१ माघ २०८२

सारांश

  • Nepal Rastra Bank has fixed the foreign currency exchange rates for today.
  • The buying rate for one US dollar is NPR 144.18, and the selling rate is NPR 144.78.
  • Exchange rates for various currencies like Euro, Pound Sterling, and others are also determined.

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.18 144.78
EUR  (European Euro) 1 167.94 168.64
GBP  (UK Pound Sterling) 1 193.88 194.69
CHF  (Swiss Franc) 1 179.94 180.69
AUD  (Australian Dollar) 1 96.31 96.71
CAD  (Canadian Dollar) 1 103.82 104.25
SGD  (Singapore Dollar) 1 111.95 112.41
JPY  (Japanese Yen) 10 9.08 9.12
CNY  (Chinese Yuan) 1 20.68 20.76
SAR  (Saudi Arabian Riyal) 1 38.44 38.60
QAR  (Qatari Riyal) 1 39.45 39.61
THB  (Thai Baht) 1 4.58 4.60
AED  (UAE Dirham) 1 39.25 39.42
MYR  (Malaysian Ringgit) 1 35.62 35.77
KRW  (South Korean Won) 100 9.77 9.81
SEK  (Swedish Kroner) 1 15.66 15.73
DKK  (Danish Kroner) 1 22.48 22.57
HKD  (Hong Kong Dollar) 1 18.49 18.57
KWD  (Kuwaity Dinar) 1 471.48 473.45
BHD  (Bahrain Dinar) 1 382.40 384.00
OMR  (Omani Rial) 1 374.51 376.07

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप