गगन थापा नेतृत्वको कांग्रेस बैठक शुक्रबार पनि बस्ने
बिहीबार, ०१ माघ २०८२, १३ : ४३
सारांश
- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ।
- बिहीबार बसेको बैठकले केही निर्णय गरेको र थप विषयमा छलफल हुनेछ।
- गगन थापाको नेतृत्वमा घोषणापत्र तयार पार्न समिति गठन गरिएको छ।
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति शुक्रबार पनि बस्ने भएको छ । बिहीबार बसेको बैठकले केही विषयमा निर्णय गरेको र थप विषयमा छलफल तथा निर्णय लिन शुक्रबार पनि बैठक बोलाइएको नेता देवराज चालिसेले जानकारी दिए ।
बैठकले निर्वाचनका लागि घोषणापत्र तयार गर्न सभापति थापाको नेतृत्वमा एक समिति गठन गरिएको छ भने निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । समिति उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण