रवीन्द्र मिश्र काठमाडौँ–१ बाट उम्मेदवार बन्ने
शुक्रबार, ०२ माघ २०८२, २१ : ५८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ ।
उनलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रारम्भिक निर्णय गरिएको राप्रपा नेता रञ्जन कार्कीले बताए ।
उनका अनुसार शुक्रबार बसेको राप्रपाको संसदीय समिति बैठकले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण