प्रगतिशील लोकतान्त्रिक पार्टी रुपन्देहीमा पङ्कज राईको नेतृत्वमा जिल्ला कार्यसमिति गठन
शनिबार, ०३ माघ २०८२, ०९ : २६
सारांश
- रुपन्देहीमा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रथम भेला तथा एकता घोषणा सभा सम्पन्न भयो।
- भेलाले पङ्कज राई, कृष्ण बन्जाडे र समीर चापागाईँसहित १५१ सदस्यीय जिल्ला समिति चयन गर्यो।
- कार्यक्रममा नेकपा नेता राम कार्कीले नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए।
बुटवल । रुपन्देही जिल्लाको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रथम भेला तथा एकता घोषणा सभा सम्पन्न भएको छ। भेलाले जिल्ला इन्चार्ज पङ्कज राई, जिल्ला प्रमुख कृष्ण बन्जाडे र जिल्ला सचिव समीर चापागाईँ रहेको १५१ सदस्य जिल्ला समिति चयन गरेको छ।
जिल्ला इन्चार्ज राईले अहिले ९१ सदस्य जिल्ला कमिटी गठन गरेको बाँकी मनोनीत गरेर १५१ पुराउने जानकारी दिए । कार्यक्रममा नेकपा नेता राम कार्कीले विगतमा भएका कमी कमजोरी सच्चाउँदै नयाँ ऊर्जाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिएका दिएका थिए ।
उक्त अवसर नेताहरू वामदेव क्षेत्री, नारायणी शर्मा, छन्द पन्थी, रबिना भण्डारी, विमला बिक, यज्ञ पोखरेल, सुनिल चौधरी, मुरारीलाल अग्रवाल, लगायत मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण