शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रगतिशील लोकतान्त्रिक पार्टी रुपन्देहीमा पङ्कज राईको नेतृत्वमा जिल्ला कार्यसमिति गठन

बुटवल । रुपन्देही जिल्लाको  प्रगतिशील लोकतान्त्रिक पार्टी प्रथम भेला तथा एकता घोषणा सभा सम्पन्न  भएको छ। भेलाले  जिल्ला इन्चार्ज पङ्कज राई, जिल्ला प्रमुख कृष्ण बन्जाडे  र जिल्ला सचिव समीर चापागाईँ...