फोटो फिचर
केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जुट्दै देउवा पक्षका नेताहरू (तस्बिरहरू)
शनिबार, ०३ माघ २०८२, ०९ : ५३
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति सदस्यहरु सानेपा स्थित पार्टी कार्यालयमा जुट्न थालेका छन् । कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ बजेका लागि बैठक बोलाइए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।
_6v1I6MxPaI.jpg)
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।



_dyL6tf66P7.jpg)
_ARNwhR3pSP.jpg)
_fqSvV58DO6.jpg)
_k5qKbgWwDt.jpg)
_HGhqIxGVf2.jpg)
_6UcRwfFfE2.jpg)
_QMO6u5Vl5d.jpg)
_KYUTk25QXg.jpg)
_1v7CXVIyHL.jpg)
_X4hwVvc34I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण