शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा

आइतबार, ०४ माघ २०८२, १२ : ३५
आइतबार, ०४ माघ २०८२

सारांश

  • राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन्।
  • नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका हुन्।
  • उनीहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । 

सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । 

श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप