कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणा
आइतबार, ०४ माघ २०८२, १५ : ३२
काठमाडौँ । नेपाली कांग्रेसका नेता शिव हुमागाईँले २१ फागुनको चुनाव नलड्ने घोषणा गरेका छन् ।
अनुपम फुडल्याण्डमा आइतबार भएको शेखर कोइराला पक्षको भेलामा उनले सो घोषणा गरेका हुन् ।
'मेरो नाम सिफारिस भएको छ म चुनाव लड्ने छैन ।यो हलमा म घोषणा गर्छु । प्रजातन्त्रको लागि बाहिर बसेर लड्नेछु,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण