'म चुनाव लड्ने/नलड्ने विषयमा परामर्शमै छु'
आइतबार, ०४ माघ २०८२, १८ : ३१
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीबाट उम्मेदवार बन्न अफर आए चुनाव लड्न आग्रह गरेका छन् । आइतबार अनुपम फुडल्यान्डमा आफू निकट नेताहरूको भेला गर्दै उनले यस्तो बताएका हुन् ।
'पार्टीबाट उम्मेदवार बन्न अफर आए तपाईँहरू चुनाव लड्नुस् । पार्टीको उम्मेदवारहरूको विजयी गराउन म अग्रपंतिमा उभिने छु,'उनले भने ।
उनले आफू चुनाव लड्ने नलड्ने परामर्शमै रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण