बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शेखर समूहले भन्यो – नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिन्न

काठमाडौँ । नेपाली कांग्रेसको डा‍. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ । डा. कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलामा...