राजनीति
नेकपाको समानुपातिक बन्दसूचीमा खस–आर्य महिला तर्फ देवेन्द्र पौडेलकी पत्नी बालावती शर्मा पहिलो नम्बरमा
आइतबार, ०४ माघ २०८२, २२ : ४६
सारांश
- नेकपाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ।
- बन्दसूचीमा खस–आर्य महिला समूहको पहिलो नम्बरमा वलावती शर्माको नाम रहेको छ।
- शर्मा नेकपा नेता देवेन्द्र पौडेलकी पत्नी हुन् भने पौडेल प्रत्यक्षतर्फ उम्मेदवार छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको बन्दसूचीअनुसार खस–आर्य महिला समूहको पहिलो नम्बरमा वलावती शर्माको नाम समावेश गरिएको छ । शर्मा नेकपाका नेता देवेन्द्र पौडेलकी पत्नी हुन् ।
देवेन्द्र पौडेल नवलपरासी–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन भएका छन् ।
यसअघि अखिल क्रान्तिकारीकी पूर्व अध्यक्ष पञ्चा सिंहको नाम हटाएर शर्मालाई बन्दसूचीमा राखिएको विषयलाई लिएर पार्टीभित्र विरोध समेत भएको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण