गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो
सोमबार, ०५ माघ २०८२, ०० : ३१
सारांश
- गरिमा विकास बैंकले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ।
- बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो।
- १९ औं वार्षिक साधारणसभाबाट लोगो परिवर्तनको प्रस्ताव पारित भएको थियो।
काठमाडौँ । गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यसहित बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो ।
बैंकको गत कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो कार्यान्वयनमा ल्याइएको हो ।
परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचान झल्काउने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण