पाल्पा–२मा फेरिए एमाले उम्मेदवार, ठाकुर गैरेलाई टिकट
मङ्गलबार, ०६ माघ २०८२, ०९ : ५६
बुटवल । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । सुरुमा विष्णु प्रसाद पौडेल त्यसपछि डा राम बहादुर राउत टिकट दिएकोमा आज बिहान ठाकुर प्रसाद गैरेलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
उम्मेदवारी दर्ताको तयारीमा जुटेकै बेला पार्टीले गैरेलाई टिकट दिएको हो । पौडेल भने रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् ।
गैरे एमाले ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार थिए ।यसअघि उनी २०७९ साल पाल्पा २ क्षेत्रबाट चुनाव जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण