रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले काराखेतीलाई दियो टिकट
मङ्गलबार, ०६ माघ २०८२, १० : १८
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप्रा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा रुपन्देहीको तिलोत्तमा १५ सखवानी निवासी गोविन्द काराखेतीलाई उम्मेदवार बनाएको छ ।
विगत ३५ वर्षयता अध्यापनमा बिताएका उनलाई पार्टीले टिकट दिएको जनाएको छ ।
उक्त क्षेत्रमा एमालेका बाबुदेव घिमिरे, रास्वपाका डा लेखजंग थापा र नेपाली कांग्रेसका सुशील गुरुङ उम्मेदवार बन्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण