अपडेट
मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १७ : १६
काठमाडौँ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समय सकिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले २४०० भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको रातोपाटीलाई बताए ।
अझै पनि केही उम्मेदवार लाइनमै रहेकाले यो सङ्ख्या केही बढ्न सक्ने बताए ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । भट्टराईले केहीबेरमा आयोगले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण