नेपाल एयरलाइन्सले दुई कोषलाई किस्ताबापत तिर्यो ५३ करोड
मङ्गलबार, ०६ माघ २०८२, १७ : ३९
सारांश
- नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई ५३ करोड रुपैयाँ किस्ता तिरेको छ।
- निगमले न्यारोबडी र वाइडबडी जहाजको किस्ता भुक्तानी गरेको जनाएको छ।
- यो भुक्तानी २०८२ पुस मसान्तसम्मको किस्ताको लागि हो।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स कर्पोरेसन) ले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड रुपैयाँ तिरेको छ । निगमले जहाजको ऋण भुक्तानीको किस्ताबापत मंगलबार त्यस बराबरको भुक्तानी गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारोबडी जहाजको २०८२ पुस मसान्तसम्मको किस्ताबापत पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण