काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड रुपैयाँ तिरेको छ । निगमले जहाजको ऋण भुक्तानीको किस्ताबापत मंगलबार त्यस बराबरको भुक्तानी गरेको हो । ...