फोटो फिचर
इलाम पुगे बालेन, सुरु गरे भेटघाट (तस्बिरहरू)
बिहीबार, ०८ माघ २०८२, ०९ : ४३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह इलाम पुगेका छन् र रास्वपा उम्मेदवारको प्रचार गरिरहेका छन्।
- उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै पार्टी र उम्मेदवारलाई भोट माग्दै छन्।
- यसअघि, उनले झापा-५ मा उम्मेदवारी दर्ता गरी मतदाताहरूसँग भेटघाट गरेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् ।
उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।
_ldEEEW9ezM.jpg)
यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_C8dM9hI0tH.jpg)
_5mrncxD87E.jpg)
_OcL7HjhjII.jpg)
_0UfljS8plF.jpg)
_Sp2GvhaApV.jpg)
_VB9NTdMwfm.jpg)
_ViXvOkW85H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण