आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार, ०९ माघ २०८२, ०९ : १३
शुक्रबार, ०९ माघ २०८२

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए । 

२०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप