मधेस प्रदेशमा २ बजेसम्म ३२३ मत खस्यो
आइतबार, ११ माघ २०८२, १४ : २२
सारांश
- मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ।
- दिउँसो २ बजेसम्म ३२३ जनाले मतदान गरिसकेका छन्।
- प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरूले पनि मतदान गरेका छन्।
जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार मतदान जारी रहेको छ। दिउँसो २ बजेसम्म ३२३ जनाले मतदान गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फका ३८ जना महिला र ६० जना पुरुषले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहतर्फका ११२ जना महिला र ११३ पुरुष सदस्यले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण